५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरीफ शेखको पनि अर्धशतक



file photo
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईविरुद्ध आरीफ शेखले अर्धशतक बनाएका छन् । उनले ६० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

नेपालको लागि यसअघि कुशल भुर्तेल र भीम सार्कीले पनि अर्धशतक बनाएका थिए ।

ताजा स्थितीमा नेपालले ३८.४ ओभरमा पाचँ विकेटको क्षतिमा २२४ रन बनाएको छ । नेपाललाई युएईले सोझै विश्वकप छनोटमा पुग्न ३ सय ११ रनको लक्ष्य दिएको छ ।