• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी

ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर विजयी हुनुभएको हो । लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५०९ मत ल्याउनुभएको छ । गाउँपालिकाका पाँच वडामध्ये

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी विजयी

कांग्रेस र माओवादी केन्द्रले तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित

दाङको राजपुर गाउँपालिकामा कांग्रेस विजयी

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शरद बुढाथोकी विजयी भएका छन् ।

२२ वर्षमै गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा सम्भवतः नेपालकै कान्छो उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका

काठमाडौँको चन्द्रागिरीमा नेपाली कांग्रेस अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ । आज १३ हजार ३४२ मतगणना

४९ स्थानीय तहको प्रमुखका मत परिणाम : कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज

कीर्तिपुरमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गर्नुभएको छ ।

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ । पछिल्लो पटक सार्वजनिक भएको

दक्षिणकाली नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौँ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका

Nepali Congress
धनुषाको सात वडामा कांग्रेस विजयी

धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले

ललितपुर प्रमुखमा चिरीबाबु र उपप्रमुखमा शाक्यको अग्रता

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।

स्थानीय निर्वाचन २०७९ः कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

हेटौंडामा मीना अघिअघि, दिपक सिंह पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मतगणना सम्पन्न भइसकेको छ भने वडा

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित

हेटौंडाः मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त मतगणना विवरण अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी

अछाम जिल्लाको कमलबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी हुनु भएको छ

मकवानपुरगढीः विदुरभन्दा दोर्जे लामा १५७३ मतले अगाडि

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १, २, ७