५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट

दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईयो

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ ।

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईदै

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं पठाईएको छ ।

प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

यता प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

दुर्गा प्रसाईंको सचिवालयले भन्यो-सुरक्षाको लागि आफैंले आत्मसमर्पण गर्नुभयो

अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष

दुर्गा प्रसाईंको स्पष्टिकरणः म भागेको छैन, गोली हान्ने आदेश छ…

संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् ।

हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

राजावादीको प्रदर्शनका क्रममा काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको

तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल,

निजी घरहरूमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिको जनकमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंले पाएका छन् ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईँविरुद्ध साइबर अपराध मुद्दा दायर

विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ ।

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ ।

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर…

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ ।

दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।