५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले पैसा नदिएको भन्दै बीएण्डसी र नोबेल मेडिकल कलेजद्वारा बीमा…

काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा