२७ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप



अ+ अ-

काठमाडौँ । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईंमाथि अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।