२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

काठमाडौँ।  काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गर्नुभएसँगै निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२…

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गएराति सवा १२ बजे दुर्गा प्रसाईसहित सात जनालाई मुद्दाको टुंगो नलागेसम्म थुनामै राख्ने

रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जना पाँच दिनका लागि…

मिश्रको रिहाइको माग गर्दै राप्रपाले विभिन्न विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस्तै, ललितपुरको जावलाखेलमा १२ दिनदेखि रिले अनसन पनि जारी

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप…

काठमाडौं जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीले प्रहरीलाई अर्कोपटक म्याद थपका लागि आउँदा कुन–कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरणसमेत

दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी

काठमाडौँ । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गर्ने भएको छ

दुर्गा प्रसाईंविरुद्ध कुन–कुन कसुरमा हुँदैछ अनुसन्धान ?

संगठित समूहको अगुवालाई समेत अनुसन्धानमा तान्न सकिने व्यवस्था भएकाले प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत दायरामा ल्याउन सकिने गरी संगठित अपराध

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु

राजतन्त्र पुनस्स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको छ ।

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईयो

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ ।

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईदै

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं पठाईएको छ ।

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि

प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

यता प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

दुर्गा प्रसाईंको सचिवालयले भन्यो-सुरक्षाको लागि आफैंले आत्मसमर्पण गर्नुभयो

अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष

दुर्गा प्रसाईंको स्पष्टिकरणः म भागेको छैन, गोली हान्ने आदेश छ…

संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् ।

तीनकुनेबाट भागेर कहाँ पुगेका थिए दुर्गा प्रसाईं ?

काठमाडौँ । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि फरार दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको खुलेको छ । प्रहरीका

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

राजावादीको प्रदर्शनका क्रममा काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको