• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी ★   अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त ★   आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो: अर्थमन्त्री पुन ★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु ★   गगनको टिप्पणी: म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ ★   नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो ★   रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ: महामन्त्री शर्मा ★   म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी ★   मनप्रिय मनाङ
दोस्रो बलमै विकेट लिएपछि भावुक बने सन्दिप

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धके खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्। ११ औँ ओभरमा बलिङ गर्ने मौका पाएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे। पाँच महिनापछि मैदान फर्किएका सन्दीपले आफ्नो दोस्रो बलमै विकेट लिएपछि भावुक बनेका हुन् ।सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। टियु क्रिकेट

विश्वकप लिग–२: सोमपाल कामीले लिए पहिलो विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । तीव्र गतिका बलर

आरिफ शेखलाई वैकल्पिक सूचिमा राख्नुको कारण यस्तो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिवार आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा

सूर्य तामाङले पनि त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । युवा क्रिकेटर सूर्य तामाङ पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका छन् । मंगलबारबाट घरेलु मैदानमा सूरु हुने त्रिकोणात्मक

आइसिसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न