१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तम्घासबाट कांग्रेस कार्यकता एमाओवादीमा

प्रेम सुनार-गुल्मी, भदौ ११ - केहि दिन अघि नेपाली काग्रेस तम्घासबाट क्रियाशिल कार्यकर्ता कोहि पनि गएका छैनन् भनेर नेपाल तरुण दलले विज्ञप्ती निकाले लगत्तै आज तम्घासबाटै सो पार्टीका युवारुको ठुलो संख्या एकिकृत नेकामाओबादीमा प्रबेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका क्रिायाशिल सदस्य तम्घास पुतली वजारका गणेश पाण्डे,अर्घाखाँचीको ठुलापोखरा घर

जनताले खनेको बाटो १२ वर्षदेखि अलपत्र

प्रेम सुनार-गुल्मी, भदौ ११- सरकारी रकमबाट नेताहरु उपभोक्ता समितिमा रहेर खनेका मोटर बाटाहरु छिट्टै सम्पन्न हुन्छन् तर दिगामका जनता आफैले