२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?
धादिङ बस दुर्घटना: २२ घाइतेको काठमाडौँमा उपचार हुँदै (नामावलीसहित)

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद

झापा । झोलामा बोकेका पर्चा र घोषणापत्र बाँड्दै झापा निर्वाचन क्षेत्र नं १ का गाउँबस्तीमा मत मागिरहनुभएको हिरण्यप्रसाद भट्टराई कोशी

धादिङ बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या १९ पुग्याे, २५ घाइतेको…

काठमाडाैँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ भैसीगौडा स्थित पृथ्वी लोकमार्गमा गएको बस दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भएको छ

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक

धादिङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन गर्ने निर्णय

काठमाडौँ । धादिङमा आइतबार राति भएको बस दुर्घटनाबारे गृह मन्त्रालयले औपचारिक छानबिन अघि बढाउने निर्णय गरेको छ। ठूलो जनधनको क्षति

अवस्था सामान्य बन्दै गएपछि रौतहटको कर्फ्यू हटाइयो

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाएको छ । प्रमुख जिल्ला

सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत

धादिङ बस दुर्घटनाः एक घाइतेको काठमाडौँमा मृत्यु, मृतक सङ्ख्या १८…

काठमाडौँ । धादिङमा बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ

धादिङमा दुर्घटना परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो

गण्डकी । आज विहान  धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । पोखराबाट ३४ जना

वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

वैभव उद्यमी सम्मान २०८२: भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल…

काठमाडाैँ । उद्यमशीलता प्रवर्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘वैभव उद्यमी सम्मान कार्यक्रम २०८२’ सम्पन्न भएको छ।

सवारी दुर्घटनामा एक को मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध

सुनसरी। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिकदलले प्रतिबद्धता व्यक्त

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनामा परेको…

गण्डकी। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी

एभोकाडोमा खटिराजन्य रोगको समस्या

चितवन। जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो

तीन दिनसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा…

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले फागुन ११ गते (आज) देखि १३ गते (बुधबार) सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि…

पर्वत। उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने लमाएखोला मोटरेबल पुल आठ वर्षपछि सम्पन्न भएको छ ।

म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण…

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय