१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवस्था सामान्य बन्दै गएपछि रौतहटको कर्फ्यू हटाइयो



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान १०ः०० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सुचना जारी गर्दै जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यू आदेश हटाएको जानकारी दिएका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको सुचनामा उल्लेख गरिएको छ ।

गत ७ गते दुई समुदायबीच तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यू जारी गरेको थियो ।