१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढी–पहिरोका कारण उद्योग र व्यापारमा परेको असरप्रति सांसद विदुषी राणाको…

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण मुलुकको उद्योग र व्यापार क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरोकारवाला मन्त्रालयहरूसँगको छलफलमा उहाँले पूर्वाधार अवरोधका कारण आर्थिक क्षेत्रले भोग्नुपरेका समस्या र पर्यटन विकासका सम्भावनाबारे आफ्ना सुझावहरू दिनुभएको हो । सांसद राणाले बाढी–पहिरोका

सञ्चारकर्मीलाई समाचार संकलनमा किन रोक लगाइयो ? मन्त्रीको जवाफ–‘पत्रकारका पनि…

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मिडियालाई रोक्न नभई व्यवस्थित गर्न खोजेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय

पोखरा विमानस्थलमा भ्रष्टाचारः पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा निर्माण कम्पनीलाई कर तथा महसुल छुट दिलाई गैरकानूनी लाभ

हाम्रो बसोवास अवैध भए, हामीले दिएको मतबाट बनेको सरकार पनि…

काठमाडौँ। बुटवलका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो थातथलोबाट विस्थापित नगर्न र भूमिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन

नौ महिनामा एक हजार बढीको शल्यक्रिया

बागलुङ। धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ । अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

बागमती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ

काठमाडौँ।  कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा

वित्तीय पारदर्शितामा सुधारः आइबीपी प्रतिवेदन

अनुसन्धानकर्ता तारानाथ दाहालले भन्नुभयो, “सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरूको आधारमा गरिएका विभिन्न सुझावहरू समग्रमा वित्तीय क्षेत्रको सुधारका लागि अति नै सान्दर्भिक र

प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सिफारिस

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ। 

गुडिरहेको कारमा ढुङ्गा खसेर आगलागी

चितवन। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा ढुङ्गा खसेर गाडीमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बीएडी ४०१४ नम्बरको

जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारी पूरा

जुम्ला। कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने सातौँ संस्करणको जुम्ला-रारा-अल्ट्रा म्याराथन प्रतियोगिताको सबै तयारी पूरा भएको छ । यही

स्वास्थ्य प्रतिष्ठानमा निमित्त निर्देशक नियुक्त

काठमाडौँ। सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डमा

संवैधानिक परिषद्को बैठक सुरु

परिषद् सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी पहल’ शीर्षकको रणनीतिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ

हुरीका बेला सतर्कता अपनाउन आग्रह

काठमाडौं । हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह

सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण

काठमाडौं ।भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले सीमा नाका जाँचमा कडाइ गरेपछि तस्करी नियन्त्रणमा आएको छ ।

लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र मर्यादित पत्रकारिता आवश्यक : सञ्चारमन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताउनुभएको

प्रतिपक्षी दबाबः लिपुलेकसहितको भूमि फिर्ताका लागि पर्याप्त कुटनीतिक पहल गरियोस्

काठमाडाैँ । नेपाली काँग्रेससहितका प्रतिपक्ष दलहरुले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कुटनीतिक पहल गर्न सरकारलाई दबाब

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको…

सो विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित १३ जनाका विरुद्धमा मुद्दा दायर गरेको हो

स्वयम्भूनाथ स्तूप क्षेत्रमा हावाहुरीको कारण घण्टीको खम्बा भत्कियो, रूख ढल्दा…

काठमाडौं । अत्याधिक वर्षा र हावाहुरीका कारण राजधानीको स्वयम्भूनाथ स्तूप क्षेत्रमा विभिन्न संरचनामा क्षति पुगेको छ। हावाहुरीसँगै आएको वर्षाका कारण