© 2023
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन्। इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईका अनुसार बम रहेको स्थानमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले बताएका छन् प्रहरीका अनुसार खानेपानी पाइप जोड्ने सकेटबाट निर्माण गरिएको बमको चुच्चोमा रातो
कपिलवस्तु । कपिलबस्तु शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीले चलाएको गोली लागेर दुर्गाबहादुर रोका घाइते भएका
काठमाडौँ । निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरीले हत्यारा निर्मलाकै घर नजिकैव्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ
हेटौंडा । मकवानपुरको हात्तीलेटमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मकवानपुरको छतिवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख
ताप्लेजङ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल फेला परेको छ
दुल्लु । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–६ ९साविकको
कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले
चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा
पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन
बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै
भद्रपुर । झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट
म्याङलुङ। तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ।आगलागीबाट कार्कीकी २० वर्षीया छोरी
कञ्चनपुर । कञ्चनपुरमा नेपाली सेनाका जवानले आत्महत्या गरेका छन् । २५ नं बाहिनी भगतपुरमा कार्यरत २३ वर्षीय वीरबहादुर खड्काले सोमबार
काठमाडौँ । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र
रोल्पा । अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित
काठमाडौँ । सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरेको ओपमा एक जोडी युवा–युवतीपोखरामा पक्राउ परेका छन् ।
काठमाडौँ । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको
बेझाड । गाउँघरमा परम्परादेखि नै चल्दै आएको बालीघरे (कटुवाल) प्रथा पछिल्लो समयमा हराउँदै गएको छ । गाउँमा हुने शुभकार्य, विभिन्न