६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको हो । शहीद दिवसका अवसरमा

सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो

सर्वोच्च अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको छ ।

लोक गायक भीम पौडेलको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले

धर्मभक्त माथेमालाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा

काठमाडौं । सहिद धर्मभक्त माथेमाले प्राणदण्ड पाउनु भएको ठाउँ सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह

कर्मचारीको सरुवामा रमाएको राजनीति

विज्ञ कर्मचारीको सरुवा जथाभावी गरिनु हुँदैन भन्ने मान्यता छ। यो नतिजामुखी प्रशासनको मान्यता हो । हाम्रोमा कर्मचारीको सरुवा कतिखेर गर्ने

अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै मेयर साह गृहमन्त्रालयमा

मेयर साहले अनाधिकृत बस्ति हटाउन सहयोग माग्दै गृहमन्त्रालयमा पत्राचार गर्नुभएको थियो तर मन्त्रालयले सहयोग गर्न नसक्ने जबाफ महानगरलाई पठाएको थियो

स्वर्गीय आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने

सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ ।

रवि लामिछानेविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ ।

राष्ट्रपति भण्डारी ले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भन्नुभयो, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

गलकोट । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त हुनुहुन्छ । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक

आजदेखि चिकित्सक सङ्घको निर्वाचन

काठमाडौ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ।

मिटरब्याजी समस्या समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक

न्यौपानेको राजनीतिक यात्रा: प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

कर्णाली । किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन ।

हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर: नागरिक उड्ययन मन्त्री सुदन…

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउनुपर्नेमा जोड

काठमाडौं । राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । मुक्तिनाथ अधिकारी स्मृति