१९ पुष २०८१, शुक्रबार
,
Latest
भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

काठमाडौँ : पुस महीनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको परवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले २७ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन

फेरि आँखा देख्न पाउँदा खुशी साट्दै वृद्धवृद्धा

बर्दिवास : घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई

घरमै असुरक्षा, आफन्तबाटै पीडित

छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू । बलात्कृत २० बालिकाको कथा

थारू बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

— नीरज गौतम नेपालगञ्ज: ‘माघ लहइली सुरीक सिकार खइली रे हाँ सखी अइ हो माघके पिली गुरीगुरी जाँर सकिरी गलियावामा

कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

काठमाडौँ : सर्वोच्च अदालतले हनुमानढाेका वसन्तपुरमा रहेको ऐतिहासिक कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी

लोकगायिका माझीको खोजीमा प्रशासनले किन राख्दै छ चासो ?

काठमाडौं । नेपाली लोक दोहोरी गायिका बिष्णु माझी लामो समयदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी छिन् । नोपाली लोक दोहोरी गायनमा

उपयोगविहीन न्यायिक इजलास

-काशीराम शर्मा बाँके । बाँकेका स्थानीय तहले निर्माण गरेका न्यायिक इजलास प्रयोगमा आउन सकेका छैनन् । एउटा इजलास निर्माण गर्दा

निर्मला हत्या प्रकरण : आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन…

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष

‘श्रीस्वस्थानी व्रतकथा’को लोकार्पण

काठमाडौँ – शताब्दी पुरूष डा सत्यमोहन जोशीले आज ललितपुरस्थित शताब्दी घरमा डा कञ्चनजङ्घा प्रसाईं तथा विदुषी प्रसार्इंद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’को

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

सोलुखुम्बु, १९ पुस (रासस) : सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की

बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना

दमौली । कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ ।

लुकीछिपी सम्बन्धः बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

‘वर्जित सम्बन्ध’ बाट गर्भवती भएर डर र आवेशमा नवजात शिशुको हत्या गर्ने थुप्रै आमा अहिले कारागारमा छन् । तर, त्यस्तो

नेपालमा पाइने चरामध्ये २३ प्रतिशत चरा गुल्मीमा

गुल्मी । नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक

‘द १०० हिरोज अफ मधेश’कार्यक्रमको घोषणा

काठमाडौं – मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार

सरकारी कार्यालयमा कुखुरा

रामेछाप । जिल्ला मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै

राजधानीमा तमु ल्हाेसारकाे रमझम (फाेटाे फिचर)

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को

बोधी श्रवण धर्म संघले भन्यो, ‘बम्जनमाथि लगाइएका आरोपहरु कपोकल्पित हुन्’

काठमाडौं – बोधी श्रवण धर्म संघले आफ्ना गुरु रामबहादुर बम्जनमाथि लगाइएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ

विष्णु राजवंशीकाे कलाकारिता, मूर्ती बनाएर जीविका

भद्रपुर – झापाको साविक महेशपुर ६ हाल भद्रपुर ४ मा विगत ११ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका

बमजन काण्डः ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

काठमाडौं – आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका

देउसी–भैलोबाट उठेको रकम सामाजिक कार्यमा

रुपन्देही । स्थानीयवासीको अगुवाइमा बुटवलमा सिसी क्यामरा जडान गरिएको छ । प्रगति टोल विकास संस्था, प्रगति आमा समूह र प्रगति