९ पुष २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।  आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा

कर्णाली । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको

पुरातत्वले पाँचखालमा सम्पदालक्षित ‘जियोफिजिकल सर्भे’ गर्ने

काभ्रेपलाञ्चोक । खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ

भालुको आक्रमणमा परी दुई गम्भीर घाइते

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

भारत लैजादै गरेको तीन किशोरीको उद्धार

इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र

चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

चितवन । चितवनमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार

भलादमी चोर

क्रिसमस भर्खरै सकिएको थियो, ब्यापार ब्यवसायको मन्दीले ग्वाम्ल्वाङ्ग अँगालो मारेको थियो अमेरिकालाई । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको

बरु आफै रुनु !

नरुहाउनु कसैलाई बरु आफै रुनु  परिश्रम पसिनाको आटो पिठो खानु  ।। कतै दुखी दरिद्र लाई एक छाक दिनु  सक्छौ भने

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ ।

आज पहाडी भू-भागमा हिमपात र वर्षा, यस्तो छ आगामी तीन…

काठमाडौं । हाल मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि

कामदार मालिक बनेपछि….

चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको

एक वर्षमा रु १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान

महोत्तरी । बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत

अज्ञात समूहद्वारा गाडीमा आगजनी

जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण

दृश्यावलोकन स्तम्भ निर्माण शुरु

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका–५ स्थित

कथा सुनाएर रात काट्ने पर्व पुसे पन्ध्र

सुदूरपश्चिम । डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी,

तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता

दमौली । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती

आज ज्यापू समाजमा योमरी  पुन्हि मनाइँदै

काठमाडौं । आज यःमरी पूर्णिमा घरमै बसेर मनाइने भएको छ । परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै