१ असार २०८३, सोमबार
,
Latest
नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट (पूर्णपाठ) शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरु आफै रुनु !



अ+ अ-

नरुहाउनु कसैलाई बरु आफै रुनु 
परिश्रम पसिनाको आटो पिठो खानु  ।।
कतै दुखी दरिद्र लाई एक छाक दिनु 
सक्छौ भने जीवन जिउने बाटो देखाउनु ।।
नरुहाउनु कसै लाई 
काम यस्तो गर्नु सधै देशले गर्ब गर्ने 
कोखको पीडा भुलाउने छात्ती चौडा पार्नु 
नझुक्ने यी शिर हो यो कहिलै नझुकाउ 
नफैलेको हात तिम्रो सधै माथी हुनु 
नरुहाउ 
लोभ लालच ईश्या ले नै मान्छे पशु बन्छ 
ईमान जवान मा नै जीवन भरी अडिक रहनु ।।
कर्म का पुरुषार्थ गरि राख्नु पर्छ 
सिन्द्धान्त र बिचारले माहान बन्दै उठ्नु ।।