१३ पुष २०८१, शनिबार
,
Latest
जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा ‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि यी ४ रोग छन् भने केरा नखानुहोस् ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनको कमलनगरमा भिषण आगलागि, करोडौंको क्षति भएको अनुमान

चितवनः भरतपुरस्थित कमलनगरमा मध्यरातमा शुरु भएको आगलागिबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयबासी र सुरक्षाकर्मीको प्रयासमा आज बिहान ७ बजे आगलागि नियन्त्रणमा आएको छ । अग्निनियन्त्रणका लागि चार वटा दमकलको सहयोग लिइएको प्रत्यक्षदर्शीले बताएका छन् । भरतपुर महानगरपालिका–३ कमलनगरस्थित तुल्सीराम सापकोटाको चार तले घरमा आगो लागेको हो ।

परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने भएको छ । टेलिकमले निकट भविष्यमा नै ई–सिम उपलब्ध गराउने

१ थान चितुवाको छाला सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत

सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार मन्त्रिपरिषद्को यही बैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती

मोटरसाइकल चोरी गर्ने लामा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा

कार्यालय समय एक घण्टा थप

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढाएको छ । यसअघि बिहान १० देखि

जेठ १ गतेदेखि हप्तामा दुईदिन बिदा दिने सरकारको निर्णय

सरकारका प्रवक्ता संञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आज आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा दुई दिन

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ । टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो

मूल्य बढाएर खानेपानीको बिक्री वितरण नगर्न आग्रह

नेपालगञ्ज । बाँकेका अधिकांश खानेपानी उद्योग मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । ती उद्योगले खानेपानीको मनपरी मूल्य लिएको जनाउँदै मूल्य

नुवाकोटमा ४६४ पदका लागि दुई हजार उम्मेदवार

त्रिशूली । स्थानीय तह निर्वाचन २०७९ को लागि नुवाकोटमा दुई हजार ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १२

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गर्ने…

मोरङ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’

चितवन । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ

चार वर्षपछि सातदोबाटोको पौडी पोखरी बुधबारदेखि खुल्ने

काठमाडौंः सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव

प्रदेश १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ मोरङद्वारा आयोजित तेस्रो त्रैमासिक (नौ महिनाको) समीक्षा गोष्ठी आज सम्पत्र भएको छ

लुबाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न

धनुषामा सवारी दुर्घटना : तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकामा पार्क गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ–५ स्थित सिन्धुली

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौँ । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो

फोटो पत्रकारिता दिवसः फोटो प्रदर्शनी (तस्बिरसहित)

काठमाडौं । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेकाछन् । मंगलवार बसन्तपुरमा पिजे क्लव

वर्षायाम लाग्दैछ, पाटन क्षेत्रमा चिन्ता

तनहुँ । ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा