३ श्रावण २०८३, आईतवार
,
Latest
दक्षिणपन्थीसँगको साँठगाँठ रोक्न खनालको आग्रह, पार्टीभित्र व्यापक छलफल गरेर मात्रै निर्णय लिन सुझाव बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग बाल सुधार गृहको दयनीय अवस्था सुधार गर्न र मौजुदा कानून कार्यान्वयन गर्न सांसद कर्णको माग लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै बाल सुधार गृहको अवस्था दयनीय, व्यवस्था र अवस्थाबीच ठूलो खाडलः सांसद श्रेष्ठ देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदै छ काराेबार ? बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय समय एक घण्टा थप



file photo
अ+ अ-

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढाएको छ ।

यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय रहेकोमा सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अहिले यो प्रावधान परीक्षणका रुपमा हुने बताए ।