१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?
दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ । बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दशैँ अगाडी विपी राजमार्ग खुल्ने

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार

पूर्वराजा ज्ञानेन्द्र शाह भुटानमा- फोटो फिचर

पूर्वराजा शाहलाई भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले पारो बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

एजेन्सी । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो खस्दा

नेत्रज्योति सङ्घद्वारा बाल सेवाघरमा आँखा परीक्षण

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा नि:शुल्क आँखा

बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

बलेवा । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले

झ्याप्लेखोला पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो (विवरणसहित)

असोज ११ गतेको भिषण बर्षा पछि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

गण्डकी । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव

राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ ।

दशैँ घरमा जमरा राखियो (तस्बिरहरु)

काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ ।

शक्तिपीठहरुमा विशेष पूजा, श्रद्धालुको घुइँचो (फोटो फिचर)

विधिपूर्वक घटस्थापना गरिएका दसैँघरमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको पूजाअर्चना गरिन्छ । साथै महाकाली महालक्ष्मी

नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न आज त्रिपक्षीय सम्झौता

नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप गर्‍यो

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका

बालाजुको बजार

बालाजुको बाइपास माछापोखरी क्षेत्रमा बिहानको तरकारी बजारका क्रेता र बिक्रेताको घुईचो । काठमाडौ महानगरपालीकाले बिहान साढे सात बजे सम्म यहाँ

विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता

काठमाडौँ : पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिराेमा परी २२ जना बेपत्ता र

बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा सवारीको चाप बढेको हो । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी

विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु

सरकारले त हात उठाई सक्यो र बाह्य निकायसंग सहयोगको माग गरिसकेको अवस्था छ । एकद्धार प्रणाली र प्रकृयाका नाममा ढिला