३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले

प्रवणानन्द आश्रमका बालबालिकालाई सरु माताजीबाट भोजन

नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गराइने यस आश्रममा बालबालिकालाई व्यवहारिक शिक्षादेखि अन्य निजी विद्यालयमा पढाइने पाठ्यक्रमहरु अध्यापन गराउने गरिएको

तनहुँको गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत आज म्याग्दे गाउँपालिका–१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मार्च २१ गतेदेखि मुम्बईमा र मार्च २५ देखि बैङ्लोरमा हप्तामा…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताउनुभएको छ ।

ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको

राजस्व छली गरेकामा राजस्व अनुसन्धान विभागद्वारा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको कसुरमा एक भारतीय नागरिकविरुद्ध आज उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

पोखरा । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु, सुन्दरीजल तनावग्रस्त

प्रहरीले स्थानीय समुदायमाथि अश्रुग्याससमेत प्रहार गरेको छ । स्थानीय समुदायका अनुसार टिपरले ब्याक गरेको बताएका छन् । घाइते घिसिङको नेपाल

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल

प्रभावकारी बनेन सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुन

काठमाडौँ । सुरक्षित गर्भपतन सेवालाई कानुनले स्पष्टरुपमा महिलाको स्वास्थ्य अधिकारका रुपमा व्याख्या गरे पनि सो सेवालाई अझै प्रभावकारी बनाउन सकिएको

दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार

हिल नेपाल र कतार च्यारिटीको संयोजनमा काठमाडौँका ७ स्थानमा शौचालय…

यस सार्वजनिक शौचालयको विषयमा जिज्ञासा राख्दा कतार च्यारिटी नेपाल अफिसका कन्ट्री डाइरेक्टर ईरसाद अलि शेखले यस्तो खालको शौचालयले खुला दिसापिसाब

छैटौँ भक्तपुर व्यापार मेला चैत २४ गतेदेखि

भक्तपुर । छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन व्यापार मेला यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । भक्तपुरको औद्योगिक,

Chame sadak-manang
बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालन

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि

चैत्र १४ गते बसेको मन्त्रीपरिषद्का निर्णयहरु (भिडियोसहित)

काठमाडौं । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ

निर्वाचन कल सेन्टर सञ्चालनमा

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ आजदेखि औपचारिकरुपमा सञ्चालनमा

प्रदूषणबाट नागरिकलाई बचाउन तात्कालीन योजना खै ?: डा पाण्डे

उहाँले यस्तो प्रदूषणबाट बच्न आम नागरिक सकभर घरभित्र बस्ने, घरबाहिर जाँदा सही तरिकाले मास्क लगाउने, मर्निङ वाक तथा इभिनिङ वाक

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।