२१ आश्विन २०८१, सोमबार
,
Latest
हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

म्याग्दी । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मङ्गलबार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिनुभयो । बुधबार

१० रोपनीमा लगाइएको अफिम नष्ट

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ र ५ मा १० रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिमका बोट नष्ट गरिएको छ । मालिका

मताधिकारको उपयोग गर्न आह्वान

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले संविधानप्रदत्त मतदानको अधिकारको सदुपयोग गरी मुलुकमा शान्ति, समृद्धि र लोकतन्त्रको स्थायित्वका लागि आ–आफ्नो ठाउँबाट

मैथिल ब्रम्हाण समाजको सर्वोत्कृष्ट पुरस्कार साकार मिश्रलाई

काठमाडौं । नेपाल मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गरिँदै आएको सर्वोत्कृष्ट प्रवेशिका सम्मान तथा पुरस्कार विसं २०७७ का

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित

काठमाडौं । श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । साहित्यकला मन्दिर

निर्वाचनको दिन काठमाडौंका यी ३ वटा रुट भएर बस चल्ने

काठमाडौं । वैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन पर्यटकको सेवा र सुविधाका लागि काठमाडौंमा ३ वटा

मत बदर हुन नदिन प्रचार-प्रसारमै मतदाता शिक्षा दिँदै उम्मेदवार

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको

गृह तथा स्वास्थ्य मन्त्रालयको आग्रहः स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी…

सरकारले स्थानीय तहको निार्वचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई भोट’

भक्तपुर । गहुँ भित्र्याउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवायुवती आउँदो शुक्रबार हुने

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै रु ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा

व्यवस्थित कला–संस्कृति हेर्ने कीर्तिपुरका मतदाताको चाहना

काठमाडौँ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा कीर्तिपुर नगरपालिकाको मतदाताले कला–संस्कृति व्यवस्थित भएको हेर्ने चाहना व्यक्त गरेका छन् । यस

स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा

राजपत्रमा प्रकाशित भयो हप्तामा दुई दिन बिदा दिने सूचना

काठमाडौँ । सरकारले राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित गरेको छ । गृह मन्त्रालयले आगामी जेठ १ गतेदेखि

सर्पले टोकेर बालकको मृत्यु

दार्चुला ।दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी

बिपीको बलमा बनेको नेपाल–इजरायल सम्बन्ध ६२ वर्षमा

काठमाडौँ । दोस्रो विश्वयुद्धको विभिषिका समाप्त भएसँगै बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एशियाका सानो

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

वैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी आठ हजार ५८६ मिटरको उचाइमा रहेको नेपालमा पर्ने विश्वको तेस्रो अग्लो

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

काठमडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन

जनप्रतिनिधिले भुले वाचा: वाग्मती मुहानकै नागरिकले पाएनन् खानेपानी

वाग्मतीको शिरोभाग, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको क्षेत्र भए पनि गोकर्णेश्वर नगरपालिका वडा नं १ को केही भागका स्थानीयले अहिले

रसुवाको मतदानस्थलमा त्रिपाल

रसुवा । दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्येनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना

आज राति १२ बजेबाट मौन अवधि सुरु

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई