६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्वाचनको दिन काठमाडौंका यी ३ वटा रुट भएर बस चल्ने

निर्वाचनको दिन काठमाडौंका यी ३ वटा रुट भएर बस चल्ने
अ+ अ-

काठमाडौं । वैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय तहको निर्वाचनको दिन पर्यटकको सेवा र सुविधाका लागि काठमाडौंमा ३ वटा रुट भएर बस चल्ने भएको छ।

निर्वाचनको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । उक्र दिन नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गरी बस सञ्चालन हुने भएको हो ।

यी हुन रूटहरू

रुट १ : एअरपोर्ट–एनएसी–होटेल अन्नपूर्ण–होटेल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटेल –एम्बासडर होटेल –एअरपोर्ट ।

रुट २ : एअरपोर्ट–होटेल र्याडिशन–सांग्रिला होटेल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटेल द्धारिका–एअरपोर्ट ।

रुट ३ : एअरपोर्ट– तीनकुने चोक–होटेल एभरेष्ट–माइतिघर चोक–होटेल हिमालयन–होटेल सोल्टी–ग्रान्ड होटेल –एअरपोर्ट ।

पर्यटकको आवत–जावतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा (प्रति व्यक्ति ३ सय ) सञ्चालनको व्यवस्था मिलाइएको हो । उक्त शुल्क भने सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने छन् ।