१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का बीच विपक्षी दलले सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले संकटको समयमा सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र…

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिप्रति

राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन

काठमाडौं । रसुवामा आएको आकस्मिक बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आयल

विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा

काठमाडौं ।रसुवामा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार, राहत तथा समन्वयका लागि सुरक्षा निकायसहित राज्यका विभिन्न संयन्त्र परिचालन गरेको छ। उद्धार

रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी

बाढीबाट उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै पूर्वनिर्धारित कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने विषयमा छलफल भइरहेको छ।

रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको…

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका थिए।

सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत

लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा मात्र होइन,

भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त नदीमा

भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवामा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र

बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति

काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित

काठमाडौं । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको

भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई उच्च सतर्कताका साथ परिचालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ

रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन

बागमती प्रदेश प्रहरीका अनुसार रसुवागढी प्रहरीचौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्।

टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेको हो।

रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका

रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…

गृह मन्त्रालयले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर…

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको र अन्य जिल्लाबाट

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति

बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा जोखिम बढेपछि सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास