७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजदूत नियुक्तिसँगै शपथ

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।  आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

ला लिगा : आज चार खेल हुदैँ, एथ्लेटिको र रियल…

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेल हुने भएको छ । पहिलो खेल नेपाली समय अनुसार राति

न्युजिल्यान्डमाथि भारतको सहज जित

काठमाडौं । पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा भारतले न्युजिल्यान्डलाई ४–१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम खेलमा

शेयर बजार आठ अङ्कले घट्यो

काठमाडौँ, साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक

भारतका लागि आवासीय राजदूतमा आचार्य

काठमाडौं । भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा

दुई तिहाईको सरकार जनतामोहन होईन मार्सीमोहन भयो : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई

विमानस्थल बन्यो गौचरन

दार्चुला । पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको

माघ २४ गते देशव्यापी शैक्षिक आम हड्ताल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई अविलम्ब रिहाई नगरे माग २४

अमेरिकासँग सम्बन्ध बिग्रने गरी प्रचण्डले अभिव्यक्ति दिए : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुयलाबारे अमेरिकाको खिलापमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले गरेको सार्वजनिक अभिव्यक्ति गलत भएको निश्कर्ष

गुल्मीमा जीप दुर्घटना, दुईको मृत्यु

गुल्मी । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट

नेपाल र यूएईबिचको तेस्रो खेल ढिलोगरी सुरु हुने

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल ढिलोगरी सुरु हुने भएको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौँ । चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । आईतबार महानगरीय

मोदुरोद्वारा निर्वाचन प्रस्ताव

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी

सरकारले विपक्षी दलको नेतालाई सूचना नै नदिई कानूनी प्रक्रियाकाे उल्लंघन…

काठमाडौं । नेपाली काँग्रेसले संसदीय सुनुवाई विशेष समितिमा असहमति पेश गरेको छ । आईतबार काँग्रेसका नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र

दश हजार घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, महोत्तरीका नायब सुब्बा ढकबहादुर कार्कीलाई रु दश हजार घुस लिएको अभियोगमा

राष्ट्रियसभा : विधेयक पेश

काठमाडौँ । राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ ।

गगनको बिचारमा नेविसंघका महामन्त्री काफ्लेको झापड, काँग्रेस भित्र खैलाबैला

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शनिबार सरकारी गाडीमा अगजानी गरिएको विषयले ठुलो आलोचना खेपिरहेको बेला काँग्रेसका

सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइनेछ…

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको कसैको निर्देशन र दबाबले नतोक्निे बताएका छन् ।

खुल्यो रुपमती हत्याकाण्ड : बलात्कारपछि हत्या भएको पुष्टि, दुई जना…

विराटनगर । विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको

आणविक हतियार सन्धिबाट फिर्ता हुनु बेठीक : चीन

बेइजिङ, चीन । अमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि ९आइएनएफ०बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको