© 2023
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श केन्द्र’ सुरु गरेको छ । केन्द्र सञ्चालनबाढीको चोटले मानसिक तथा संवेगात्मक समस्यामा परेका व्यक्तिहरू लक्षित हुनेछ । चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको सामना गरिरहेका नागरिक लक्षित केन्द्रमा मनोविद्हरूले मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गर्नुहुनेछ स्वास्थ्य

कास्की। भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना

इलाम। बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको आजको बैठकले विपद् व्यवस्थापनमा तीन तहका सरकारबीचको समन्वय अघि बढाउन जोड दिएको

सिन्धुपाल्चोक। रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।

उहाँले बिहीवार नै अन्य २० जनाको समेत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको बताउनु भयो । उहाँले सरकारले खोज, उद्धार र

कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका २४ हजार ५०० सिलिण्डर बाइरोडको बाटो हुँदै

मुस्ताङ। भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ । रसुवागढी नाका बन्द हुनुअघि औसत (८-१०)कन्टेनरमा

गण्डकी। आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया

सर्लाही। भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूका परिवार यतिबेला शोकमा हुनुहुन्छ । बाढीपछि बेपत्ता हुनुभएकाको खबर पाउने आशमा रहेका परिवार समय

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले पछिल्लो विपद्का कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विपद्पछिको पुनःस्थापना तथा आगामी प्राथमिकताका विषयमा नेपाल शिक्षा

कपिलवस्तु। कपिलवस्तुका महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन छठ्ठी पर्व मनाएका छन् । घर नजिकै कुश रहेको ठाउँमा

काठमाडौँ। भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ

काठमाडौँ। राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोपछि उत्पन्न मानवीय तथा भौतिक सङ्कटलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि तथा

बैठकले गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि जनही २० लाख रुपैयाँका दरले रकम पठाउने निर्णय गरेको

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका

आयोजनाको केवल टनेलको मुखमा थुप्रिएको डेब्रिज हटाउँदै नेपाली सेना सुरुङको मुखबाट करिब १५ फिटभित्रसम्म प्रवेश गर्न सफल भएको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यवसायीलाई कर तथा भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र