१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नामिबियाले नेपाललाई चार विकेटले हरायो

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई पाँच विकेटले हराएको छ । जितको लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नामिबियाका लागि जान फ्रांकलिनले ५३ बलमा चार चौकासहित सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३१,

प्रदूषण बढेपछि बैङ्ककमा घरबाट नै काम गर्न आग्रह

बैंकक । थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न

नेपाल खेलमा फर्किन संघर्षरत, नामिबियाले १०० रन कटायो

नामेबियाले २८ आोभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको छ ।

माओवादीको विधान अधिवेशन: २० समूहले राखे सुझाव

२० समूहबाट आएको सुझावको आधारमा माओवादीले विधानलाई पूर्णता दिनेछ । यो विधान आगामी विशेष महाधिवेशनबाट कार्यान्वयन गर्ने माओवादीको तयारी छ।

नामिबियाबिरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले नै लिए विकेट

नामेबियाका भान लिनगेनलाई १३ औ ओभरको पहिलो बलमा आउट गराउदै स्पिनर ललीत राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

नामिबियाबिरुद्ध नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

ताजा स्थितीमा नामिबियाले ६ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ ।

वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्र हुने आशा पलायो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग

नेपालद्वारा नामिबियालाई १३३ रनको सामान्य लक्ष्य

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१.१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनायो ।

क्यानडाको ओन्टारियोमा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु

क्यानडाको ओन्टारियोमा  भएको सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ ।

नेपालको ब्याटिङ धराशयीमा, ३३ ओभरमा ८ विकेट गुमाएर १०९ रन…

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशयीमा परेको छ ।

सोलुखुम्बुमा निर्वस्त्र अवस्थामा महिलाको शव फेला

सल्लेरी । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की

नामिबियाविरुद्ध संकटमा नेपाल, छ विकेट गुमायो

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपाल संकटमा परेको छ ।

नेपालले पाँच विकेट गुमायो, आउट भए कुशल मल्ल

उनी १९ औँ ओभरको पाँचौ बलमा १५ रन बनाउदै आउट भए ।

अफ्रिका कपमा दोस्रो भएको नाइजेरियन फुटबल टिमलाई राजधानीमा जग्गा र…

एजेन्सी । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले नाइजेरियाको राष्ट्रिय फुटबल टोलीलाई सम्मान प्रदान गर्नुभएको छ । प्रेसिडेन्सियल भिल्लामा स्वागत गर्दै

मन्दिरै मन्दिरको गाउँ पिठातोला

कालुखेती । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक

कपिलवस्तु बस दुर्घटना अपडेट: दश जना मृतकको सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।

नेपालले १३ रन बनाउदा तीन विकेट गुमायो

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध तीन विकेट गुमाएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले टस हारेपछि नामिबियाविरुद्ध पहिले…

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन

एक करोड रुपैयाँ बराबरका विदेशी मुद्रासहित दुई जना पाकिस्तानी विमानस्थलबाटै…

विमानस्थलको आगमन गेटमा शंका लागेर जाँच गर्दा विदेशी मुद्रा बरामद भएपछि उनलाई पक्राउ परेर प्रहरी वृत्त गौशालामा राखिएको छ ।

कपिलवस्तु बस दुर्घटना: १० जनाको मृत्यु, ३० घाइते

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै