१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश

काठमाडौँ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन

भारतीय रिजर्भ बैंकद्वारा सरकारलाई २९.९ अर्ब डलर हस्तान्तरण गर्ने

नयाँदिल्ली। भारतको केन्द्रीय बैङ्कले सङ्घीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रूपैँया (२९ अर्ब ९० करोड डलर) भुक्तानी गर्ने प्रस्तावलाई शुक्रबार अनुमोदन

निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा। गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ । गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली

भलिबलः नेपाल भारतसँग पराजित

काठमाडौँ। राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट

भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को

महालेखा परीक्षकको रिपोर्टमाथि सांसदहरुले उठाए प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले राष्ट्र गौरवका आयोजनाहरू वर्षौँसम्म लम्बिनु पनि भ्रष्टाचारकै एक रूप भएको बताउनु भयो ।

प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति…

काठमाडौँ। प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन हुने भएका छन् । शुक्रवार सिंहदरबारमा बसेको

अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यकः…

बैठकमा बोल्दै सांसद स्मृति सेन्चुरीले कारागारमा क्षमाताभन्दा बढी कैदीबन्दीको कारण रोग तथा संक्रमणको जोखिम बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

एक दर्जन बढी स्थानीय तहले २०७५/७६ देखिकै लेखापरीक्षण गराएका छैनन्ः…

काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले १५–१६ वटा स्थानीय तहहरूले आर्थिक वर्ष २०७५/७६ देखिकै लेखापरीक्षण नगराएको बताउनुभएको छ । शुक्रवार सार्वजनिक

स्वदेशी उद्योगको प्रतिष्पर्धात्मक क्षमता बढाउन भन्सार र करको दर पुनरावलोकन…

काठमाडौँ। सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा

राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई निषेध गरिएकोप्रति काँग्रेसको आपत्ति

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति

घरेलु मैदानमा लिग–२ को सुखद् अन्त्यः शिर्ष टोलीविरुद्धको जितले टोलीको…

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद् अन्त्य गरेको छ । श्रृङ्खलाको अन्तिम

भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । आज इभन–पार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौँ।  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलवार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा

एमाले सचिवालय बैठकः निर्वाचन र पार्टीको समग्र समीक्षा शुरु, शनिवार…

उहाँले भन्नुभयो, ‘कार्यविभाजनको प्रश्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिनेछ । यो विषय एजेन्डाका रूपमा

सार्वजनिक जग्गा संरक्षणमा ऐक्यवद्धताः मजदुर संगठनद्वारा आफ्नै संरचना हटाउन शुरु

उहाँले भन्नुभयो, ‘पोखराका विभिन्न सार्वजनिक जग्गामा थुप्रै सङ्घसंस्थाका भवनहरू बनेका छन्, ती सबै हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा थियो ।

महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

महोत्तरी। महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न

संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा

सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ । आज

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा (रास ताल)मा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा