© 2023
काठमाडौँ । नयाँ सरकार गठनको लगभग अन्तिम तयारी जस्तोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारसँग जोडेर अहिले बजारमा एउटा समाचार निकै चर्चित रुपमा प्रचार प्रसार भइरहेको छ पुराना नियुक्तिहरुको । यसअघिका विभिन्न सरकारहरुबाट राजनीतिक नियुक्ति लिएकाहरूलाई रास्वपाको एकल सरकारले निकाल्ने या राजीनामा दिन बाध्य पार्ने भन्ने समाचार यतिखेर खुब प्रचारमा

यसपटक भने इरान यही घाँटी क्षेत्रलाई अठ्याएर अमेरिका र इजरायललाई झुकाउने रणनीतिमा अडिग देखिएको छ ।

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त हुनुहुन्छ । उहाँ जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उत्पादनमूलक

काठमाडौँ। टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो

चितवन। यही चैतको तेस्रो सातादेखि जिल्लाका सातै पालिकामा ‘पिपिआर’ खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत दुई लाख

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा

विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव

म्याग्दी। मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । गाउँपालिकाको केन्द्रसमेत

कैलाली। विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा
झापा। दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन

काठमाडौँ। गुल्मेली अधिकृत समाजले गुल्मी जिल्लाबाट सङ्घीय संसद्मा नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ । समाजद्वारा आज यहाँ आयोजित बधाई तथा

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

काठमाडौँ। पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार

काठमाडौँ। नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा १६

ईँटाभट्टाका अग्ला चिम्नीहरू र तिनबाट निस्कने बाक्लो धुवाँ। बिहानको सुनौलो घामसँगै उठ्ने धुवाँले अब भक्तपुरको आकाशलाई ढाक्न थालेको छ।

काठमाडौँ। नेपाल खेलकुद महासङ्घ (नेकोस) आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितामा बन्दी सहायता नियोग (पाम) र एमएमएसी टोली च्याम्पियन बनेका छन् ।

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नयन एडभरटाइजिङ