७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँबाट सर्लाही जाँदै गरेको बस दुर्घटना

चितवन । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले

दुई करोड ५० लाखको खसीबोका बिक्री

कावासोती । नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्। राससद्वारा

एउटै व्यक्तिद्धारा ९० जना भन्दा बढी महिलाको हत्या

वासिङटन । एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका

डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु

डोटी । जिल्ला अस्पताल डोटीमा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि

अधिकांस स्थानको मौसम बदली, पानी पर्ने संभावना

काठमाडौं । देशभर आज अधिकांस स्थानको मौसम बदली भई पानी पर्ने संभावना रहेको छ । काठमाडौं उपत्यका सहित मध्य, पुर्व

अमेरिकाद्धारा २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा, मानव अधिकार उल्लङ्घन गरेको…

काठमाडों । अमेरिकाले र चीनबीच केही समय यता व्यापार विवाद चलिरहेको छ। यसैबीच ट्रम्प प्रशासनले सोमबार चीनका २८ उत्पादन कम्पनीलाई

सुँगुरको मासु खाँदा दुईजनाको मृत्यु

पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार

आज राष्ट्रपतिले दुई र प्रधानमन्त्रीले पाँच घण्टा टिका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले आज

आज दसैंको टिका, हर्षोल्लासका साथ विजयादशमी मनाइँदै

काठमाडौं । आज दुर्गापक्षको मुख्य दिन विजयादशमी हो। घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । वडादशैंको

तालिबानले अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने

अमेरिका । ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म हामी अमेरिकी सेनामाथि हमला गर्न जारी राख्नेछौं र हामी सरकारको शीर्षकमा काबुल प्रशासनसँग वार्ता

पूर्वी इराकमा पुनः आठ प्रदर्शनकारी मारिए

इराक । इराकको राजधानीबाट पूर्वतर्फ रहेको एक जिल्लामा आइतबार प्रदर्शनकारी र सुरक्षाबलबीच भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको

इन्डोनेसियाको अशान्त पपुआबाट १६ हजार विस्थापित

जकार्ता । इन्डोनेसियाको अशान्त पपुआ क्षेत्रबाट १६ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । इन्डोनेसियाली सेनाका अनुसार पपुआमा भडकिएको हिंसाका

धुलोमुक्त अभियानमा अवरोध नगर्न प्रमुख शाक्यको आग्रह

काठमाडौैँ । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

भद्रपुर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा

सन्धिखर्कमा जीप दुर्घटना ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कपिलवस्तुको

बडादशैँ पर्वमा रमाउने बेलामै बस्तीमा बँदेल आतङ्क

महोत्तरी । बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको

नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

गलेश्वर । नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि

फोटो खिच्ने क्रममा खोलामा खसेर युवती बेपत्ता

गलकोट । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला