२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
युरो २०२०: इटालीद्वारा स्वीट्जरल्याण्ड पराजित

युरोकप फुटबल अन्तर्गत बुधवार मध्यराति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।   प्रतियोगिताको शसक्त दाबेदार मानिएको इटालीका लागि म्यानुएल लोकाटेलीले २ गोल गरेका थिए । उनले खेलको २६ र ५२ मिनेटमा गोल गरेका थिए ।   अर्को गोल सिरो इम्मोबाइलले खेलको ८९ मिनेटमा गरेका थिए

बाइडेन र पुटिनको शिखर बैठक सकियो, “वार्ता निकै रचनात्मक”: राष्ट्रपति…

समाचार टिप्पणी काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित जेनेभा शिखर वार्ता “द्वीपक्षीय सहमतिलाई अघि बढाउने”

युरो फुटबल २०२० : रसियासामु फिनल्यान्ड निरिह

सेन्टपिटसबर्गः युरो फुटबल अन्तर्गत बुधबार साँझ सम्पन्न पहिलो खेलमा रसियाले फिनल्यान्डलाई पराजित गरेको छ । रुसको सेन्टपिटसबर्गस्थित क्रेस्टोभ्स्की रंगशालामा भएको

झलनाथको विज्ञप्तिले झस्केको नेपाल समूह

काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्ली जानु भन्दा केही समय अघि मात्र नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले जारी

मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन

सिन्धुपाल्चोक । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।  तीन चिनियाँ, तीन

दिल्लीस्थित एपोलो अस्पतालमा एमाले नेता खनालको उपचार सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ । भारतका लागि नेपाली राजदूत

ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका चौधरीको शव फेला

गोरखा । ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ ।  आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप

भक्तपुर । कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिलाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक

कोटेश्वरमा नेपाल र भट्टराईबीच छलफल

काठमाडौँ‍ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र  जसपा नेता डा बाबुराम भट्टराईबीच बुधबार छलफल भएको छ। दिउँसो पौने

पूरा विश्वको नजरः जेनेभामा बाइडेन र पुटिनले मिलाए हात

एजेन्सी । स्विट्जरल्यान्डको जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता सुरू भएको छ। उनीहरू

असार २५ सम्ममा कर तिर्न सरकारको निर्देशन, अन्यथा जरिबाना लाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको छ ।  विभागले बुधबार एक सूचना जारी गर्दै

सहयोग गरेकामा एमाले महासचिवबाट स्वीस सरकारलाई धन्यवाद

काठमाडौं । नेकपा (एमाले) का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको

कालीगण्डकीले ९ घर बगायो

गुल्मी । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी

काठमाडौं उपत्यकाको पसलहरुमा चहल–पहल बढ्यो

काठमाडौं । उपत्यकाको दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञाको नयाँ

युरो कपमा आज तीन खेल हुँदै, इटालीलाई स्वीट्जरल्यान्डको चुनौती

एजेन्सी । युरो २०२० अन्तर्गत मंगलबार रातिसम्म आइपुग्दा समूह चरणका १२ खेलहरु सम्पन्न भएका छन् । आज समूह चरणकै खेलहरुमा

१३ हजार २२ परीक्षण गर्दा २८२८ जनामा संक्रमण, ३०८२ ले…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

रोनाल्डोले कोकको सट्टा पानी उठाएपछि कोकलाई ४ बिलियन डलर घाटा

एजेन्सी । मंगलबार राति युरो कपको साविक विजेता पोर्चुगलले हंगेरीविरुद्ध सानदार जित निकाल्यो । हंगेरीको पुस्कास एरेना मैदानमा पोर्चुगलले हंगेरीलाई

सिन्धुपाल्चोकमा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुलेको छ ।  सिन्धुपाल्चोक प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा हेलम्बु–२

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो