२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका चौधरीको शव फेला



अ+ अ-

गोरखा । ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ । 

आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का  चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले  बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताउनुभयो ।