२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा ज्यान गुमाउनेको पहिचान खुल्यो (नामावली सहित)



अ+ अ-

मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविही भएका सात जनाको पहिचान खुलेको छ । 

सिन्धुपाल्चोक प्रशासनका अनुसार सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु–३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु–६ का ५० वर्षीय च्याङ्बा तामाङ र वर्ष तथा नाम खुल्न नसकेको च्याङ्बा तामाङको श्रीमती र साँगाचोकगढी–६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेका छन् ।