© 2023
महोत्तरी । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ¥याइएको थियो
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार काठमाडौँको नगर अधिवेशनको उद्घाटनका क्रममा भन्दै थिए– म गणेशमान सिंहको छोरा भएर
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने भएका छन् ।शुक्रबारदेखि
काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित हुनुभएको छ । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न
काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारे छलफल गर्न
हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट
डोटी । विगत तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी विहीन बनेको डोटी जिल्लामा गृह मन्त्रालयले शङ्करबहादुर विष्टलाई प्रजिअ तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरका अनुसार आइतबार
गलेश्वर । म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारले
काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकामा सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपाने पराजित भएका छन् । नगर सभापतिमा केन्द्रीय सदस्य
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको जनाएको छ। महाशाखाले हाल प्रदेश १, प्रदेश २ तथा
काठमाडौं । मानिसहरूले व्यस्त जीवनशैलीका कारण आजकल स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन्
काठमाडौं । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने
काठमाडौं । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक,
लमजुङ । कांग्रेस महाधिवेशनमा षड्यन्त्र गरेको भन्दै मतपत्र जलाउने श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरपालिकाको सभापति पदमा विजयी भएका छन्। शेरबहादुर
काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बूढानीलकण्ठमा कांग्रेस नेता गगन थापा निकट नेता विजयी भएका छन् ।
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५ औँ जन्मदिन मनाउनु भएको छ । हिमानीको जन्मदिन मनाउने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह,