२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईन हिमानीले ४५ औँ जन्मदिन (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ४५ औँ जन्मदिन मनाउनु भएको छ । हिमानीको जन्मदिन मनाउने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललगायत परिवारका सदस्यहरु सहभागी थिए ।  

शुक्रबार एक एृक कार्यक्रम गर्दै उहाँले जन्मदिनको अवसरमा बिभिन्न क्षेत्रमा सहयोग गर्नुभएको थियो । शाहलाई सामाजिक सञ्जालमा पुथ्रैले शुभकामना दिएका छन् । हिमानीको जन्म भारतको राजस्थान सिकरमा भएको थियो ।

उहाँको २५ जनवरी २००० मा तत्कालीन शाहज्याद पारससँग विवाह भएको थियो । उहाँहरुको एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका शाह रहेका छन् । पछिल्लो समय ‘हिमानी ट्रस्ट’ मार्फत सामाजिक क्षेत्रका सक्रिय हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् :

अहिले पनि नसोचे राष्ट्रका लागि कहिले सोच्ने: हिमानी शाह (भिडियो सहित)




भर्खरै