२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवलपरासी-२ बाट राप्रपाका प्रधान बिजयी , कांग्रेसका कँडेल पराजित

काठमाडौं। नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९५९ मतप्राप्त गर्दै निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी सत्ता गठबनन्धनका साझा कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएको हो । कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गर्नुएको छ ।

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुनु भएको

बारा १ बाट एमालेका मैनाली विजयी, खानेपानीमन्त्री चौधरी पराजित

काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएको छ । उहाँले खानेपानीमन्त्री एवं

समानुपातिक मतगणना जारीः कांग्रेस र एमालेले ल्याए आठ लाख बढी…

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

धनुषा–२: नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का

कास्की–३ बाट नेकपा एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी हुनु भएको छ ।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।उहाँहरु बीच ४७

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी, एमालेका शेरबहादुर तामाङ पराजित

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई

कञ्चनपुर–१ मा ५५४६ मतान्तरले वीना मगरलाई हराउँदै एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् ।

बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् ।

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

कपिलवस्तु १ बाट प्रतिनिधि सभा सदस्य पद एमालेका बलराम अधिकारी विजयी हुनु भएको छ ।

बैतडी बाट प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी बिजयी

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर लाई पराजित गर्दै उहाले जित हासिल गर्नुभएको हो ।

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन बिजयी , सिटाैला पराजित

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४० हजार ६४८ मत सहितप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको

सिरहा १ बाट एमालेका उम्‍मेदवार राम शंकर यादव बिजयी

सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव २९ हजार ४६२ मत सहित निर्वाचित हुनु भएको

खादा र माला होइन समस्या र सुझाव लिएर आउन रविको…

म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ ।

मकवानपुर-१ बाट राप्रपा दीपकबहादुर सिंह विजयी

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ