काठमाडौं । धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।
उहाका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्नुभयो । झाले २३ हजार ६८६ मत प्राप्त गर्नुभयो ।