२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

काठमाडौं । रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएको छ । गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।

चितवन २ बाट ३४ हजार १६२ मतान्तरले रवि लामिछाने बिजयी

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिजयी हुनु भएको छ ।

दाङ २ बाट माओवादी की शर्मा बिजयी , एमाले महासचिब…

शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको छ ।

तनहुँ १ बाट रामचन्द्र पौडेल विजयी

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

ललितपुरबाट तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको

डोटीबाट नेकपा एसका आले निर्वाचित

डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्ड विजयी

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदबार बन्नुभएका दाहालले २३ हजार एक सय १ मत प्राप्त गरी बिजयी हुनु भएको हो ।

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः

बझाङबाट नेकपा एसका भानुभक्त जोशी विजयी

जोशीले नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

भक्तपुर–२ मा काँग्रेसका नेता थापा विजयी

उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो ।

मकवानपुर २ बाट एमालेका बर्तौला बिजयी ,एसका बिरोध पराजित

निकटतम प्रतिद्वन्द्वी सत्तागठबनन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का विरोध खतिवडालाई ४५२० मतान्तरले पराजित गर्नुभएको छ ।

लमजुङबाट एमालेका पृथ्वीसुब्बा निर्वाचित ,माओवादी केन्द्रका देव गुरुङ पराजित

गुरुङले सत्ता गठबन्धनका उम्मेदबार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराउनु भयो ।

पर्सा–३ बाट एमालेका गुप्ता विजयी

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार एक सय नौ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक सय

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै

पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ ।

रुपन्देही– ४ मा लोसपाका शुक्ल विजयी

रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो ।

कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसका लेखक विजयी

कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।

५ हजार मत गन्न बाँकी रहदा ओलीलाई २६ हजारको अग्रता,…

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहदा ओलीको जित सुनिश्चित भएको हो ।