९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुर २ बाट एमालेका बर्तौला बिजयी ,एसका बिरोध पराजित



अ+ अ-

काठमाडौं । मकवानपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार महेशकुमार बर्तौला ३४९१६ मत ल्याई विजयी हुनु भएको छ ।

निकटतम प्रतिद्वन्द्वी सत्तागठबनन्धनका तर्फबाट उम्मेदबार बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का विरोध खतिवडालाई ४५२० मतान्तरले पराजित गर्नुभएको छ । पराजित विरोध खतिवडाले ३०३९६ मत प्राप्त गर्नुभयो ।