९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित



अ+ अ-

काठमाडौं । पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार पदम गिरी २९ हजार ८ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

गिरीले २ हजार २ सय ६३ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत पाउनुभएको छ ।

गिरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । यस अघि २०७४ सालको निर्वाचनमा पनि जोशीसँगै १२ हजार ५ सय मतको अन्तरमा विजयी हुनुभएको थियो ।