१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीबाट नेकपा एसका आले निर्वाचित



अ+ अ-

काठमाडौं । डोटीबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदबार प्रेमबहादुर आले २७ हजार २१० मत प्राप्त गर्दे निर्वाचित हुनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गर्नुभयो ।