२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सप्तरी २: उपेन्द्र यादवलाई हराउँदै सीके राउत निर्वाचित

काठमाडौँ ।  सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा राउत ३५ हजार ४२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९६९ मत पाए । राउतले जसपाका यादवलाई १८ हजार ७३ मतले

बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ ।

पराजय पछि सागरको बुझाई: देउवाले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई…

तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि

गुल्मी २ मा गोकर्ण विष्ट विजयी, झाँक्रीले दिइन् बधाई

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा

यस्ता यस्ता बदर मत ! मतदाता शिक्षाको कमी कि दलप्रतिको…

बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ

यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ।

माओबादीको पहिलो जित: सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

निर्वाचनपछिको नारायणकाजीको टिप्पणी: बुद्ध शिक्षालाई मनन गरौँ

सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन्

वाइसिएल इन्चार्जको गगन माथी आक्रोश: घण्टीसँग गठबन्धन गरेर सहयात्रिहरुलाई मज्जाले…

म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।

देउवालाई गगनको चुनौती

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

पर्सा ४ बाट नेपाली कांग्रेसका रिजाल निर्वाचित

पर्सा क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।

अछाम–१ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

काठमाडौं १० मा कांग्रेसका राजन विजयी

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ ।

तनहुँ–२ः दोस्रो प्रयासमा भण्डारीलाई सफलता

विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम

रवि लामिछानेले बढाए दोब्बर मतान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज विजयी

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ १०,१०५ मत ल्याएर विजयी हुनु भएको छ ।

तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार

काठमाडौंमा ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली विजयी

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी हुनु भएको छ ।

बाँके २ बाट राप्रपाका राणा बिजयी

बाँके निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा रापाका डा. धवल शमसेर राणा बिजयी हुनु भएको छ ।