२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुखै नखोली गृहमन्त्री हराउने नेता

काठमाडौं । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा निर्वाचन अबधिभर मौन रहे । उनले कतै पनि भाषण गरेनन् । शुभेच्छुक र मतदातालाई नमस्कार मात्र गरे । गृहमन्त्री समेत रहेका र केन्द्रमा पाँचदलको तथा रुपन्देहीमा ६ दलको समर्थनमा उम्मेदबार बन्नुभएका नेपाली कांग्रेसका नेता बालकृष्ण

रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् ।

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८

गृहमन्त्री खाँणको पराजय निश्चित

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ ।

समानुपातिकमा रास्वपालाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो माओवादी

समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ ।

रवि लामिछानेको निर्वाचन खर्च ११ लाख ८१ हजार ४ सय…

सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् ।

कांग्रेसका केसी नुवाकोट–२ बाट निर्वाचित

नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् ।

सप्तरी ४ बाट कांग्रेसका चौधरी विजयीे

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

महोत्तरी क्षेत्र नम्वर ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित

महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर १६ हजार ३७५ मत सहित निर्वाचित

तेह्रथुम १ मा कांग्रेसका सीता गुरुङ निर्वाचित

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

रुपन्देही १ बाट एमालेका छविलाल निर्वाचित,घनश्याम पराजित

विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुनु भयो। उहाँका प्रतिद्वन्द्वी सत्तागठबन्धनका समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार

चितवन ३ बाट राप्रपाका विक्रम पाण्डे विजयी

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको

बारा–२ मा जसपाका यादव विजयी

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ