३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी क्षेत्र नम्वर ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित



फाईल फोटो
अ+ अ-

काठमाडौं। महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर १६ हजार ३७५ मत सहित निर्वाचित हुनु भएको छ ।

उहाँका निकटतम जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्नुभएको छ । यादवले १४ हजार ३२५ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत प्राप्त गर्नुभयो ।