२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम–१: एमालेका महेश बस्नेत विजयी, झलनाथ खनाल पराजित

काठमाडौं । इलाम–१ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ । सत्तारुढ गठबन्धनका दलहरुको समर्थनमा उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका बस्नेत विजयी हुनुभएको हो । बस्नेतले खनाललाई २९५७ मतान्तरले पराजित गर्नुभएको छ ।

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र

हार निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेः एमाले उम्मेदवार…

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध

राजेन्द्रले ब्युँत्याएको राप्रपा

अझै पनि नेपाली जनताको एउटा तप्का यी दुई एजेन्डालाई रुचाउने स्थितिमा छन् । पार्टी अध्यक्ष बन्ने होडमा पराजित भएका कमल

डाक्टर शर्मा एक्सनमा -निशुल्क उपाचार गर्ने ५० शैयाको क्याबिनको उद्घाटन

मोरङ । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल

यस्तो छ सुवास नेम्वाङको संसदीय यात्रा

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

महोत्तरी–१ मा गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका महतो निर्वाचित

महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् ।

इलाम-२ मा एमालेका सुवास नेम्वाङ्ग निर्वाचित

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित हुनु भएको छ ।

इलाम २ को मतगणना गर्न सुचारु आयोगको निर्देशन

निर्वाचन आयोगले विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना गर्न सुचारु गर्न निर्देशन दिएको छ ।

धनुषा १ बाट जसपा का दीपक कार्की विजयी,माओवादी केन्द्रका मातृका…

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनुभएको छ ।

सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ ।

समानुपातिक: छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि

प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ ।

सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी

सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनु भएको छ ।

सर्लाही–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट राय विजयी

सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव २३ हजार ५२९ मत सहित निर्वाचित हुनु भएको छ ।

समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ ।

इलाम २ को मत गणना रोकियो

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को अन्तिम मत गणना हुँदै गर्दा रोकिएको छ ।

सुनसरी–४ को मतगणना स्थगित, निष्पक्ष मतगणना गर्न माग

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको

मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन्: प्रेम सुवाल

उहाँले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाउनु भयो । उहाँले देशमा निःशुल्क स्वास्थ्य

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार