८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी विजयी

काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी विजयी हुनु भएको छ । सुवेदी ३२०० मत प्राप्त गर्दे बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही २८४३ मत सहित विजयी हुनु भएको छ

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

जारी मतगणनामा  १ हजार ६०० मत गणना हुँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाउनुभएको

गुल्मी दरबारमा चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा…

गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा

काठमाडौं मतगणना: बालेनलाई १५७५ मत, स्थापितलाई ९८५, सिर्जनाको ८२५

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले मतान्तर बढाउदै लग्नुभएको छ । चार हजार ४४४ मत गणनाहुदा साहले १५७५ मत प्राप्त गर्नुभएको

काठमाडौंमा बालेनको अग्रता कायमै

महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ ।

दश रुपैयाँले बढ्यो पेट्रोल, डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रालियम पदार्थको मूल्य बढाएको छ ।

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद

Nepali Congress
भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री एवम् शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईको अग्रता

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

१२ वटा पालिकाको नतिजा सार्वजनिक (नाम सहित)

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले बिजयी

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनु भएकाृ छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पछ्याउँदै स्थापित र सिर्जना

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

डोल्पाको जगदुल्लाबाट नारासिंहले खोले माओवादीका लागि पहिलो खाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पहिलोपटक खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका

बुटवलमा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

११ वटा पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ११ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी हुनु

स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ ।

१० वटा पालिकाको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १० वटा पालिकाको नतिजा सार्वजनिक भएको