१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं मतगणना: बालेनलाई १५७५ मत, स्थापितलाई ९८५, सिर्जनाको ८२५



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले मतान्तर बढाउदै लग्नुभएको छ । चार हजार ४४४ मत गणनाहुदा साहले १५७५ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई नेकपा एमालेका केशव स्थपितले ९८५ सहित पच्छाईरहनु भएको छ । यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राप्रपाका मदनदास श्रेष्ठले १९१ मत प्राप्त गर्नुभएको छ । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।