११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वटा पालिकाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म १० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार अध्यक्षमा एमाले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड , वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा र मनाङको नासो गाउँपालिका बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका ९निर्विरोध० निर्वाचित भएको छ ।