१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डुङ्गामा आगलागी हुँदा २५ जनाको मृत्यु

लस एन्जेलस । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ

मलेसिया: तलब नपाएको झोकमा नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

काठमाडौं । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको हत्या गरेका छन् । प्रहरीले घटनामा

सर्पले डसेर किशोरीको मृत्यु

इलाम । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका

पत्रकारको परीक्षा लिने कानुन बनाउन राष्ट्रिय सभाका १६ सांसदको माग

काठमाडौं । राष्ट्रियसभाका १६ सदस्यले पत्रकार बन्नका लागि ‘पत्रकारिता व्यवसायी परीक्षा’ पास गर्नुपर्ने प्रस्ताव राखेका छन् । जो कोही पत्रकार

चितवनमा वडाध्यक्ष पदका लागि निर्वाचन हुने

चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको दुई वडाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।वडा

अमेरिकाको टेक्सासमा गोली चलाउने ३६ वर्षीय पुरुष

काठमाडौं । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको

नागरिकता विधेयकः यशोदा सुवेदीको असहमति

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार समितिअन्तर्गतको उपसमितिले तयार पारेको नागरिकता विधेयकसँग सम्बन्धित अपुरो प्रतिवेदनमाथि छलफल जारी

गृह मन्त्रालयले १९ सय बढी पदमा आवेदन खुलायो

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहमा एमआईएस अपरेटर र फिल्ड सहायकमा आवेदन आह्वान गरेको छ।

कुकुर मारेको भन्दै तीन जनाविरुद्ध उजुरी

खोटाङ । कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा मंगलबार उजुरी

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघ्यो

काठमाडौं । चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८५ करोड नाघेको छ ।चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरका अनुसार चीनमा इन्टरनेट उपलब्धता दरमा

कुकुर र गाई मार्नेलाई कडा कारबाही हुनुपर्छः स्नेहाज केयर र…

काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको

रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित

काठमाडौं । क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् ।३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक

उपकप्तान मल्लले ओमानमा हुने टी–२० क्रिकेट सिरिज नखेल्ने

काठमाडौं । यही असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।व्यक्तिगत कारण

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

इनरुवा । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको

जापानमा नर्सिङ केयर गिभरमा जाने नेपालीको भाषा परीक्षाको मिति तोकियो

काठमाडौं । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको

सुनको मूल्य रु ५०० ले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ । अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा

प्रधानमन्त्रीलाई भेट्न महासचिव पौडेल सिंगापुर जाँदै

काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल त्यसतर्फ जाँदैछन्। मंगलबार दिउँसो साढे

भूतपूर्व गोरखा सैनिकद्वारा भोक हड्तालको चेतावनी

काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका

‘कश्मीरमा इमरान खानले गल्ती गरे’: भुट्टो

काठमाडौं । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसीफा अली भुट्टोले कश्मीर मामिलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गल्ती गरेको टिप्पणी गरेकी

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतको फराकिलो जित

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारत दुई सय ५७ रनको फराकिलो अन्तरले विजयी भएको छ । सोमबार राति सम्पन्न