१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली

राँझा । बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद भएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा सोमबार नियुक्त गरेको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ । दलित गैरसरकारी संस्था

सुकुटे दुर्घटना: अझै पाँच घाइते अस्पतालमै

बनेपा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ

पर्यटकको आवतजावत बढ्दै

रसुवा । सीमा क्षेत्र भएर पनि आठनौ वर्ष अगाडि विकट मानिएको टिमुरे क्षेत्रमा सडक निर्माण र नेपाल चीनबीच उत्तरी नाका

अदालतले महरालाई पठायो डिल्लीबजार

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई

१७ औं अनशन बस्न डडेल्धुरा पुगे डा. केसी

डडेल्धुरा । सरकारले आफूसँग गरेको सम्झौता कार्यान्यन नभएको भन्दै चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी अनशन बस्नका लागि डडेल्धुरा पुगेका छन्।

महराको थुनछेक बहस सकियो, फैसला तयार पार्दै अदालत

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । महरालाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा

कांग्रेस सांसद आलमको सम्पत्ति छानबिन हुने

काठमाडौं । नेपाली कांग्रेसका सांसद अफताब आलमले आर्जन गरेको सम्पत्ति छानबिन हुने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलमको सम्पत्तिमाथि

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

दैलेखैं । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र

उपनिर्वाचन : उम्मेदवार छान्दै दल

बागलुङ । आउँदो मङ्सिर १४ गते बागलुङ–२ (ख)मा हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवार छनोटको अन्तिम कसरतमा जुटेका छन् । मुख्य

शाहीलाई आ’क्रमण गर्ने पक्राउ

चितवन । भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आ’क्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

सत्र यात्रुको सनाखत,यात्रुको खोजी जारी

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दु र्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ

प्रदेश प्रमुख हटाउनु स्वाभाविक हो : सभापति पोख्रेल

चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

भेरी अस्पतालमा ‘इपोफिट’ अभाव, बिरामीले दिए आन्दोलन गर्ने चेतावनी

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला बिरामीका लागि प्रयोग गरिने इपोफिट सुईको अभाव देखिएको छ । अभावसँगै डायलासिसका लागि भेरी

ग्रिसमा हुने पर्यटन मेलामा नेपालको सहभागिता रहने

काठमाडौं । नेपालको पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा

‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’

सुर्खेत । जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो

कालङ्गा सुरुङभित्र मजदुर थुनिए

बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि

यी हुन् नेकपाले छानेका सात नयाँ प्रदेश प्रमुख

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, बन्यो छानविन समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम्बनमा परेका छन्। छानविन समिति गठन भएसँगै गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका हुन्।

गाई संरक्षणका लागि ‘गौमहोत्सव’ हुने

बेनी । स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी

धावनमार्ग कालोपत्र गर्न चार करोड

बागलुङ । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो