८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, बन्यो छानविन समिति



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम्बनमा परेका छन्। छानविन समिति गठन भएसँगै गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका हुन्।

मन्त्रिपरिषद्को निर्देशनपछि आइतबार बैंकको स‌ंचालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन हो। संचालक समिति बैठकले छानविन समितिमा पौडेलसहित राष्ट्र बैंक संचालक समितिका सदस्यद्वय रामजी रेग्मी रसुबोधकुमार कर्णलाई राखेको छ। छानबिन समितिलाई ३० दिनको कार्यअवधि तोकिएको छ।

श्रेष्ठमाथि विदेश गएका बेला फर्जी कागज बनाइ अतिरिक्त शूल्क उपभोग गरेको, बैंकहरुको खराब कर्जा लुकाएर वित्तिय स्थायित्वका खलल पुर्याएको लगायतका आरोप लागेका छन्।